×
Lagani
Lagani Shiksha gif
निफ्रा र अप्पर सहित ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट।



नयाँ सरकार गठन भएको दोस्रो दिन पनि सेयर बजारमा उत्साह छाएको छ।

समाचार तयार पर्दा सम्म ८ कम्पनीको सेयर मूल्यमा  सकारात्मक सर्किट लागेको छ। अप्पर , मल्टीपर्पोज , अजोड़ साथै सृजनशील लघुवित्तको शेयर मूल्य १० प्रतिसतले बढेको छ भने धौलागिरी लघुवित्त  ,कालिका पावर , एचआईडीसिएल र निफ्राको सेयर मूल्य ९ दशमलभ ९ प्रतिसत भन्दा बढीले बढेको छ ।

Lagani Shiksha gif
sharehubapk निफ्रा र अप्पर सहित ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट।

हाल सम्म ३ अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ। विगतका दिनहरूमा अर्थमन्त्री विष्णु पौडेल हुदाँ बजारले अलटाईम हाई ब्रेक गरेको इतिहास छ र अहिले पनि त्यस्तै हुने जानकार हरु बताउछन।

Screenshot 2022 12 27 144342 निफ्रा र अप्पर सहित ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस