KBSH 2386 -9 SHEL 242.9 -4.7 ICFC 823.9 74.9 RBCL 17071 -109 KDL 1059 16 SGHC 393.6 0.1 MLBL 398 -6.9 NIMB 241.9 -9.1 BEDC 470 0 MANDU 885 -14 HURJA 220 -4.6 SIGS3 9.45 0.09 NICGF2 8.78 -0.02 MMF1 8.98 0.1 KDBY 9.21 -0.23 AKJCL 209 -3 GCIL 498 -5.8 SMATA 875 -16 SAHAS 505 28 EBL 605 5 SHIVM 599 -8 NICGF 10.56 -0.28 SWBBL 1065 2.1 BBC 4255 50 SAGF 9.31 0.01 GBBL 447 -6 NBL 292.2 1.2 NICAD8283 1169.8 86.8 SAEF 11.22 0.17 MAKAR 500 6 RFPL 532 11.1 CITY 805 -17 GBIME 256.1 -4.4 PPCL 262 -5.2 MDB 630 -3.8 NICBF 9.3 -0.08 MBJC 321 -8 CGH 909 -5 USLB 1467 -2.9 ALICL 714.5 -1.2
×
रोनाल्डो नखेलाउनुमा पश्चाताप छैनः पोर्चुगल प्रशिक्षक फर्नान्डो

File photo dated 06-12-2022 of Portugal manager Fernando Santos and Cristiano Ronaldo. Santos revealed he had a "frank conversation" with Ronaldo to explain why he was dropping him, but insisted the veteran forward did not threaten to leave the World Cup. Issue date: Friday December 9, 2022.



युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् ।

‘मलाई लाग्दैन कि पश्चाताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् । ‘रोनाल्डो महान् खेलाडी हुन् । उनि आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो,’ उनले थपे ।

रोनाल्डो खेलको ५१औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका थिए । ३९ मिनेट मैदानमा बिताउँछा ११ ‘टच’लिए । पराजित भएपछि रोनाल्डो भावुक बन्दै मैदान छाडेका थिए ।

यस अघि रोनाल्डो समूह चरणका तीनै खेलमा प्लेइङ सेटमा रहेका थिए । स्विट्जरल्यान्डसँगको अन्तिम १६ भिडन्तमा भने बेन्चमै सिमित बने । जहाँ २१ वर्षीय स्ट्राइकर गोन्कालो रामासेले ह्याट्रिक गर्दा पोर्चुगल ६–१ ले विजयी भएको थियो ।

खेलपछि बोल्दै सान्तोषले आफ्नो भविष्य राजधानी लिस्बोन फकिएपछि थाहा हुने बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस