HURJA 220 -4.6 NBBD2085 1100 0 SPDL 310 5 SMB 1809 4 BBC 4255 50 AKJCL 209 -3 SEF 9.51 -0.24 PHCL 465.1 -9.9 SFMF 10.2 -0.2 EBL 605 5 NFS 1350 -43 LVF2 9 0 MHNL 265.5 -0.5 BFC 625 9.1 KDL 1059 16 NSIF2 10.52 0.02 RADHI 397.9 7.9 CFCL 647 27.1 MDB 630 -3.8 SGIC 641.2 -4.8 NMFBS 1435 1 BARUN 379 -6.1 NICL 990.2 -4.8 SIKLES 707 -3 GIBF1 9.69 0.1 TSHL 909 -11 NIFRA 280 -5 CHDC 1684 -35.9 USHEC 523 -7 RBCLPO 12300 88 NIBLSTF 8.68 0 ANLB 4453.1 47 NICFC 8.97 -0.33 CIZBD90 1081 1 SBLD89 1200 16.1 RMF2 9.21 -0.13 KBLD89 1156 1 HATHY 1322 13 LBLD86 1081 -0.2 H8020 10.2 -0.05
×
प्रधानमन्त्री देउवाको चुनावी खर्च ९ लाख ५० हजार



डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् ।

डडेल्धुराका प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन् ।

प्रतिनिधि सभातर्फ क्रमशः नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९०, राप्रपा उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार र नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले २ लाख ३० हजार मञ्च व्यवस्थापन तथा अन्यमा ७ लाख १५ हजार ५ सय निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन ।

यस्तै, दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन् । हरेक राजनीतिक दलबाट बन्द सूचीमा रहेका समानुपातिक उम्मेदवारमध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाउनुभएको छ । ईमेजखबरबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
    सिफारिस