×
Lagani
Lagani Shiksha gif
नयाँ सरकार गठनका लागि एमालेले पहल गर्छ: विष्णु पौडेल



नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ सरकार निमार्णका लागि पार्टीले पहल गर्ने जनाएका छन् ।

रुपेन्देही–२ बाट निर्वाचित पौडेलले नयाँ सरकार गठनका लागि एमालेले पहल गर्ने बताएका हुन् ।  ‘निर्वाचन परिणाम हेर्दा कसैलाई पनि बहुमतको सरकार निमार्णका लागि जनताले म्यान्डेट दिएको अवस्था छैन, त्यसैले राजनीतिक दलहरु मिल्नुपर्ने अवस्था देखिन्छ,’ पौडेलले भने, ‘अध्यक्षलाई निर्वाचनपछिको प्रधानमन्त्री भनेर हामीले घोषणा नै गरेर गएकाले स्वाभाविक रुपमा नयाँ सरकारका लागि एमालेले पहलकदमी गर्नेछ ।’

Lagani Shiksha gif

उनका अनुसार यसबारे अन्य दलसँग  एमालेले छलफल चलाउनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस