×
प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् ।

देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् ।

IELTS PTE copy प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?

देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए  ।  बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।

Screenshot 2022 11 23 070703 प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस