×
आईपीओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर , बोर्डसंग माग्यो अनुमती ।



माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असोज ३० गते निवेदन दिएको छ ।

कम्पनीले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्नका लागि गत सेबोनमा निवेदन दिएको हो । उक्त आईपीओको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस