×
Lagani
Lagani Shiksha gif
केहि महिनाअघि आईपीओ निष्कासन गरेको आदर्श लघुवित्तको शेयर कारोबार रोक्का।



नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का गरेको छ।

चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टर्ड कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्नको लागि यही असोज १४ गते शुक्रबार प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक समझदारी (MOU) पत्रमा हस्ताक्षरपछी शेयर कारोबार रोक्का गरेको हो ।

Lagani Shiksha gif
sharehubapk केहि महिनाअघि आईपीओ निष्कासन गरेको आदर्श लघुवित्तको शेयर कारोबार रोक्का।

हाल डिप्रोक्स लघुवित्तको चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ ।

आदर्श लघुवित्तले गत असार १३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस