NTC 831.7 -0.3 CORBL 442 0 GUFL 807 -16 GLBSL 1705.9 -189.5 MANDU 765 -1 RLFL 352.2 -4.3 MCHL 420 10 SHLB 1243.5 -77.5 EBL 495.3 -4.7 ILBS 978 -7 ILI 554 1 UMHL 246 -5 NMB 179 3 PRVU 136.2 -1.8 NRIC 736 -0.1 SHIVM 514 1.8 KLBSL 902.5 17.6 MLBS 1260 -25 MHNL 240.6 3.7 UPPER 168.3 0 SONA 445 -3 SARBTM 802 -2 AHPC 172.8 3.3 NFS 447 -6.7 TSHL 560 5 CYCL 1660.4 -139.6 SHEL 166.6 -3.4 UHEWA 396 -0.5 RFPL 383 -0.2 NICLBSL 661 -1 RSDC 624 9 UAIL 520 -10 USHEC 375 2 BARUN 240.1 0 CLI 442 -2 SSHL 159 -5.8 UNLB 1685 -12.9 SHL 440 3.4 ALICL 557 2 GRDBL 403 14.5
×
भर्खरै आईपियो निष्कासन गरेको सीवाइसी लघुवित्तको नाफा ५५.०८ प्रतिशतले बढ्यो।



सीवाइसी नेपाल लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको तथ्यांक हो । त्यसअघिल्लो वर्ष यही अवधिमा सीवाइसीले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा   यो अवधिमा ५५.०८ प्रतिशतले नाफा बढाएको हो ।  यसअवधिमा कम्पनीको सञ्चालन नाफा ६२.११ प्रतिशत र खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा छ । यसको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर १.९५ प्रतिशतमा झरेको छ । सीवाइसीले वैशाखमा ३ करोड ९५ लाख  ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस