×
Lagani
Lagani Shiksha gif
कतिमा भयो रिभर फल्सको पहिलो कारोबार ?



स्पेशल प्रि ओपन सेसनमा रिभर फल्स पावर लिमिटेडको पहिलो कारोबार भएको छ।

सो सेसनमा कम्पनीको प्रतिकित्ता २६३ रुपैयाँ ९० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर असार १ गते, बुधबार, नेप्सेमा सूचीकृत भएको थियो।

Lagani Shiksha gif
sharehubapk कतिमा भयो रिभर फल्सको पहिलो कारोबार ?

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २७ लाख ३० हजार र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको शेयरलाई आरएफपीएल (RFPL) कारोबार संकेत प्रदान गरेको थियो  ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको थियो।  कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस