त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ।
अज्ञात व्यक्तिले विमानस्थलको आन्तरिक यात्रु पर्खने ठाउँमा बम राखेको भनेर फोनमा जानकारी आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ। अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ।
अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ।केही समयका लागि आन्तरिक उडान बन्द गरिएका छन् भने अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ।

शंकास्पद वस्तुको हल्लापछि त्रिभुवन विमानस्थलमा देखिएको शंकास्पद दृश्य