×
Lagani
Lagani Shiksha gif
क्रिप्टोकरेन्सी कारोबार हुने सबै एप तथा साइट बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन



नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ।

प्राधिकरणले सोमबार इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरी क्रिप्टोकरेन्सीका एप तथा साइतहरू बन्द गर्न निर्देशन दिएको हो। अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk क्रिप्टोकरेन्सी कारोबार हुने सबै एप तथा साइट बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

संचार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटबर्किड, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसंग सम्बन्धित वेबसाइट अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सुचीमा राख्न निर्देसन दिएको थियो।

अर्थ मन्त्रालयले कार्यदल बनाएर क्रिप्टोकरेन्सीबारे छानबिन गरी प्रतिवेदन लेखिरहेको छ।

cryptonotice क्रिप्टोकरेन्सी कारोबार हुने सबै एप तथा साइट बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस