×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

नेष्डो लघुवित्त वित्तीय संस्थाले  सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्त ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ । कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन  गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि

कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ भने जगेडामा रू. ४२ करोड ७३ लाख २५ हजार सञ्चित गरेको छ ।कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा ६६ प्रतिशतले वृद्धि भएर रू. १६ करोड ३३ लाख ८ हजार पुगेको हो ।

कम्पनीको अघिल्लो आवको सञ्चालन नाफा १ लाख ५१ हजार ३७२ रहेकोमा गत आवमा ७१ प्रतिशतले वृद्धि भएर २ लाख ५९ हजार २२०  पुगेको छ भने खुद नाफा १ दशमलव ४६ प्रतिशतले बढेर १६३३०८ पुगेको छ।

Nesdo 4th Quarter 3x22 1 page 001 scaled आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि

कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस