×
Lagani
Lagani Shiksha gif
नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

nepal bangladesh bank limited (nbb)



नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको फाइदाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बिहान बसेको ३७५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीका १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमादन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

Lagani Shiksha gif
sharehubapk नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस