NADEP 795 18.3 C30MF 8.27 -0.1 NMFBS 1330 34 SIGS3 9.28 0 AKJCL 203.1 -3.9 LLBS 1145 72.9 DLBS 1326 106 API 170.2 -2.4 CHCL 437 2.7 RHGCL 383.9 1.4 EDBL 388 -6.7 MKLB 1159.9 59.9 RLFL 385 -3.5 NLICL 549.9 4.9 JBLB 1470 90 CIT 2110 -0.1 MMF1 7.24 0.07 KBSH 1059.5 -15.5 RADHI 232 -3 PPCL 230.5 -4.5 SARBTM 809 19 JSLBB 1460 90 HBLPO 123.2 0 MSLB 1280 61 KDBY 8.7 0.11 CKHL 521 -6.9 MFIL 503.9 -4.1 MPFL 436 -8 SRLI 434.1 -5.9 CBBL 851.9 16.9 MHL 400 0 SANIMA 242 1 GRDBL 427.4 -4.6 NIMB 157 1 SMHL 436 2 IHL 389.9 -3.1 SSHL 163 -0.8 UAIL 575 -5 SIFC 417 -1 NUBL 676 15.9
×
सोल्टी होटलको साधारणसभा २८ मंसिरमा



काठमाडौं, २४ असोज  सोल्टी होटलले २८ मंसिरमा साधारणसभमा बोलाएको छ । होटलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव पेश नगरी २८ मंसिरका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभा विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ । होटलले चालु आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । होटलले सभा प्रयोजनार्थ ६ मंसिरदेखि २८ मंसिरसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार ५ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस