महिला लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्। लघुवित्तको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















