×
मेरो माइक्रोफाइनान्सको बोनस सेयर घोषणा



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ ।लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले  लाभांश वितरण गर्ने निर्णय गरेको हो।  कम्पनीले २० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने  १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ नगद बाँड्नेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 

2f18bb65f53504f82e20050379a9e431 page 001 scaled मेरो माइक्रोफाइनान्सको बोनस सेयर घोषणा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस