×
Lagani
Lagani Shiksha gif
यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको मंगलबारको विदेशी मुद्राको विनिमय दर

सांकेतिक तस्बिर



नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

Lagani Shiksha gif
sharehubapk यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको मंगलबारको विदेशी मुद्राको विनिमय दर

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

money exchange 3 1 यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको मंगलबारको विदेशी मुद्राको विनिमय दर

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस