×
Lagani
Lagani Shiksha gif
सेयर बजारमा नयाँ कीर्तिमानी कायम, नेप्से परिसूचक ३ हजार नाघ्यो



नेपाली शेयर बजारले सोमबार नयाँ रेकर्ड कायम गरेको छ । कारोबार शुरू भएको केही बेरमै नेपाली शेर मार्केटमा नयाँ उछाल आएको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३ हजार २४ पुगेको छ । केही दिन देखि नयाँ रेकर्ड कायम गर्दै आएका नेप्से आज ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कामय भएके रेकर्ड सोमबार नै तोडिएको छ ।

Lagani Shiksha gif
sharehubapk सेयर बजारमा नयाँ कीर्तिमानी कायम, नेप्से परिसूचक ३ हजार नाघ्यो

हालसम्म २ अर्ब भन्दा धेरैको कारोबार भइसकेको छ । ११ कम्पनीको मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको छ ।

Screenshot 2021 06 14 113021 सेयर बजारमा नयाँ कीर्तिमानी कायम, नेप्से परिसूचक ३ हजार नाघ्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस