जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) लाइ १००% हकप्रद सेयर बिक्री गर्न आज धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted

















