NIMB 241.9 -9.1 PFL 652 -1 BNT 14350 -50 CFCL 647 27.1 SPHL 666.9 16.9 NICD83/84 1062 -19 SGIC 641.2 -4.8 SAPDBL 569.6 -7.4 UHEWA 476 -11 FMDBL 758 -0.1 USHEC 523 -7 C30MF 9.74 0 SMPDA 910 -1 SSHL 215 0.8 JFL 655 6 MHL 725 3.5 ILI 483.5 -2.5 RBCLPO 12300 88 NMLBBL 769 -11 SBCF 9 -0.2 MLBBL 1635 15 GBLBS 738 -10 MSHL 938 3 HRL 861 -4 SRBLD83 1065 -10 NBL 292.2 1.2 HLI 472 -4 MKHC 339 -1 SMB 1809 4 AKJCL 209 -3 GLBSL 1600.4 -29.6 MNBBL 395.8 -0.8 CIZBD86 1060 -10 MND84/85 1030 2 UMRH 475 -1.9 SFMF 10.2 -0.2 NRM 426.1 -4.9 MATRI 1405 -8 NLO 242.1 0 MMF1 8.98 0.1
×
किन स्थगित भयो भोटेकोशीको आईपीओ बिक्रि ?



मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित गरेको छ ।

नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार आईपीओ वितरण स्थगन गरिएको हो ।

मध्यभोटेकोशीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई उक्त आईपीओ स्थगित गरिएको जानकारी दिनुभयो ।

यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको बताउनुभयो ।

लकडाउन खुलेपछि पुनः सुचारु गरिने उहाँको भनाई छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले पनि आइपीओ हाललाई स्थगित गरिएको जनाएको छ।

कम्पनी लिमिटेडले मंगलवारदेखि १ करोड ८० लाख रुपैया बराबरको प्राथमिक शेयर अर्थात आईपीओ वितरण शुरू गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस