बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनी ९७ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मुल्यमा ९७ लाख रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो।
संस्थाले आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ। काठमाण्डौको त्रिपुरेश्वरीस्थित मेगा क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा यस सम्बन्धमा स्रम्झौता भएको छ।
सम्झौतापत्रमा संस्थाका निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेस्टमेन्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन्।

काठमाण्डौको त्रिपुरेश्वरीस्थित मेगा क्यापिटलको कार्यालयमा आयोजित
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















