×
Lagani
Lagani Shiksha gif
निफ्रा संगै ४ कम्पनीको शेयरमा साकारात्मक सर्किट



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ ।

९३.१० अंकले बजार बढ्दा निफ्राले साकारात्मक सर्किट हान्न सफल भएको हो। समाचार तयार पार्दा सम्म  कम्पनीको शेयर मूल्य १० प्रतिसत आर्थत ३४.१० अंकले बढेर ३७५.१० पुगेको हो।

Lagani Shiksha gif
sharehubapk निफ्रा संगै ४ कम्पनीको शेयरमा साकारात्मक सर्किट

कम्पनीको शेयर खरिद गर्नको लागि ४ लाख ४० हजार १ सय २९ कित्ताको माग परेको छ भने बिक्रि माग ५ सय ५८ कित्ता रहेको छ।  त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ५६० पुगेको छ भने विन नेपाल लघुवित्तिय संस्थाको १४७२ पुगेको छ ।  लिवर्टी इनर्जी कम्पनी लिमिटेडको पनि साकारात्मक सर्किट लागेर ३५८ पुगेको छ।

 

Screenshot 2022 01 30 141533 निफ्रा संगै ४ कम्पनीको शेयरमा साकारात्मक सर्किट

त्यस्तै नेपाल लघुवित्तिय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड  लगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।

बजार खुलेसँगै कुमारी इक्वीटी फन्ट, निफ्रा, पोखरा फाइनान्स, एचआइडिसिएल, लुम्बिनी जेनरल इन्सुरेन्स लगायतको माग बढीरहेको छ । सरकारले स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्ने घोषणा गरेसँगै सेयर बजारमा सुधार देखिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस