×
Lagani
Lagani Shiksha gif
आफुलाई २३ औं नम्बरमा राखे प्रचण्डले , यी हुन् माओवादी केन्द्रीय सदस्यहरु (सूचीसहित)



नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।

प्रचण्डले त्यसक्रममा केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम पनि वाचन गरे ।  उनले खुला तर्फ २३ नम्बरमा आफ्नो नाम वाचन गर्दा १०१ औं नम्बरमा पम्फा भुसालको नाम वाचन गरे ।  प्रचण्डले विभिन्न क्लस्टर अनुसार केन्द्रीय सदस्यहरुको नाम प्रस्तुत गरेका हुन् ।

यी हुन् माओवादी केन्द्रीय सदस्यहरु (सूचीसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको सूची वाचन गरेका छन् ।  आइतबार साँझ उनले सूची पढेका हुन् जस अनुसार केन्द्रीय सदस्य बन्नेहरु यी हुन्

Lagani Shiksha gif
sharehubapk आफुलाई २३ औं नम्बरमा राखे प्रचण्डले , यी हुन् माओवादी केन्द्रीय सदस्यहरु (सूचीसहित)

समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका पुरुष केन्द्रीय सदस्यको नामावली

नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले

खसआर्य युवा पुरुष-

विजय भण्डारी
दुर्गा चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी

खसआर्य महिला
आशा कोइराला
सीता पोखरेल
कल्पना धमला
दामा शर्मा
देवी खड्का
धर्मशिला चापागाईं
रेणु चन्द,
रेणु दाहाल
सत्य पहाडी
ज्ञानु सुवेदी
लक्ष्मी न्यौपाने
मञ्जु बम
टीका बुढाथोकी
गोमा कुँवर
लुम्बिनी गौतम
हरिमाया शर्मा

खसआर्य युवा महिला ६ जना

यशोदा न्योपाने
ओमकुमारी पौडेल
विमला सिंह
दीपा सिम्खडा
गीता तिमिल्सिना
कृष्णा शाह

युवा ४० वर्ष मुनिका –

दलित पुरुष

विष्णु विक
यमबहादुर परियार
जगत पार्की

दलित महिला ११ जना-

अञ्जना विसंखे
सुशीला श्रीपाइली
धनमाया विक
लक्ष्मी विक
शान्ति नेपाली
गीता गहतराज
पम्फा बसेल

दलित युवा

सुवोध श्रीपाइली

महिला दलित

पार्वती विक, २ खाली

मुस्लिम १५ पुरुष –

हकिकुल्ला मुसलमान,
कोशर शाहा

मधेसी पुरुष ६ जना

जगत यादव
शिवकुमार मण्डल
रामकुमार यादव

मधेसी युवा

सुरेन्द्र मेहता

मधेसी महिला १३ मा

बोधमाया कुमारी यादव
सुनिता कुमारी यादव

मधेसी युवा महिला खाली

आदिवासी जनजाति ४३ मा

पुरुष-११

अजम्बर राई काङमाङ
रामकुमार राई
दिपेन्द्र पुनमगर
परशुराम तामाङ
हितबहादुर तामाङ
दिलीप प्रजापति
छक्कबहादुर लामा

युवा जनजाति

इन्द्र आङ्बो
नवीन जिरेललगायत

जनजाति महिला

अमृता थापा
ओनसरी घर्ती
कमला रोका
तारा घर्ती
शशी श्रेष्ठ
लक्ष्मी लामा
सोमती तमु
होमकुमारी खापुङ
सीता थेबे
मणि खम्बु किराती

जनजाति युवा महिला

आर तामाङ, कमला दोङ, बिना मगर

थारू ६-६ महिला/पुरुष-

सन्तकुमार चौधरी

हरिनारायण चौधरी

देवीलाल चौधरी

युवा थारु पुरुष

अमनलाल मौदी थारु

थारु महिला-

रुपा चौधरी, अन्जना चौधरी, मञ्जु चौधरी, कृष्णा चौधरी

थारू युवा महिला

रामकुमारी चौधरी

पिछडिएको क्षेत्र

नरेश भण्डारी, देवकी मल्ल, कुमार पौडेल

अपांग महिलामा

चम्पा कार्की

अपांगबाट

चुडामणि खड्का

मधेसी पुरुषमा

घनश्याम यादव

थप बाँकी…

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस