×
Lagani
Lagani Shiksha gif
माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए



शेरबहादुर, माधव नेपाल, उपेन्द्र यादवसहितका नेता प्रज्ञा भवनमा :  नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ । सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।  आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

माओवादी महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी : नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् ।

Lagani Shiksha gif
sharehubapk माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए

सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।  आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

महाधिवेशन उद्‌घाटन गर्न प्रचण्ड प्रज्ञा भवनमा : नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीकाे आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् । आइतबार दिउँसाे १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्‍याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने  निर्णयलाई आइतबार बसेकाे केन्द्रीय समितिले अनुमाेदनपछि समय लम्बिएकाे हाे । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बाेधन गर्नेछन् ।

 

269802302 1686617895011857 8647649111439079386 n माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए 269738925 602058860852793 1850317106605829666 n माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए 269741881 1108696259682740 1443788218482275144 n माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए 269760957 2040310152797650 7446687613394664356 n माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए 269735826 467067111512684 519486356438747346 n माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए 265121491 624912945227272 4369785559982839294 n माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए 266850825 351056103017705 5367164621104735955 n माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए 266540208 295729055855622 4872547593046300283 n माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए maoist 7 माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए mao 4 माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए maoist 3 माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए maoist 1 माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए mao 6 माओवादी महाधिवेशनमा यस्तो देखियो जसले सबै अचम्मित भए

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस