पाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि ३ हजार मत गणना हुँदाको परिणाम सार्वजनिक भएको छ ।
बिहान पौने ११ बजेबाट सुरु भएको दोस्रो दिनको गणनाको पछिल्लो मतपरिणाम अनुसार झण्डै २ हजार ९ सय ९३ मत गणना गरिएको छ।जसअनुसार डा. शशांक कोइराला २ हजार ४ सय ४२ मतका साथ सबैभन्दा अगाडि छन्। यस्तै एनपी साउद १ हजार ८ सय ९६ मतले दोस्रो स्थानमा कायमै देखिएका छन्।
गृहमन्त्री बालकृष्ण खाँण १८५१ मतसहित तेस्रो स्थानमा छन्।
हेरों कसले कति मत ल्याए ?


प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











