×
Lagani
Lagani Shiksha gif
आज १२५० मेट्रिक टन डीएपी विराटनगर भन्सारमा आइपुग्दै



धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मल आयात गर्नेक्रममा २५० मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको छ ।

त्यस्तै १२५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक आज बिहान रक्सौल आइपुग्ने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk आज १२५० मेट्रिक टन डीएपी विराटनगर भन्सारमा आइपुग्दै

साथै, कोलकाताबाट थप २५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ । यसैबीच, ३० हजार मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस