नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङले २५८ मतसहित अग्रता बनाउँदा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्काले बराबरी मत पाएका छन्।
बुधबार सानेपामा जारी उपसभापतिको मतगणना अनुसार ६ सय मत गन्दा विजयकुमार गच्छदारले २४६, पूर्णबहादुर खड्का :२४६, डा.चन्द्र भण्डारी :२१५, धनराज गुरुङ :२५८ मत पाएका छन् । दई जना उपसभापतिका लागि ७ जना चुनावी मैदानमा छन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















