×
Lagani
Lagani Shiksha gif
भुजुङ हाइड्रोपावरकाे आईपीओ नेप्सेमा सूचीकृत



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ हाइड्रोपावर लिमिटेड (BJHL) का १ करोड कित्ता साधारण सेयर (आईपीओ) आज सूचीकृत भएका छन्।

यस सूचीकृत सेयरको दोस्रो बजारमा कारोबार यही चैत ८ गतेबाट प्रारम्भ हुनेछ। आईपीओ सूचीकरण पश्चात् पहिलो दिनको कारोबारका लागि कम्पनीले प्रतिकित्ता न्यूनतम ९० रुपैयाँ ०४ पैसादेखि अधिकतम २७० रुपैयाँ १२ पैसासम्मको मूल्य निर्धारण गरेको छ। यो मूल्य निर्धारणले आगामी कारोबारको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

Lagani Shiksha gif
sharehubapk भुजुङ हाइड्रोपावरकाे आईपीओ नेप्सेमा सूचीकृत

यस सूचीकरणले हाइड्रोपावर क्षेत्रमा थप लगानीको अवसर सिर्जना भएको छ भने लगानीकर्ताहरूलाई भुजुङ हाइड्रोपावरमा लगानी गर्ने बाटो खुलाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस