×
Lagani
Lagani Shiksha gif
फरवार्ड माइक्रोफाइनान्सद्धारा आकर्षक लाभांस घोषणा , नगद र बोनस कति ?



फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ सम्मकाे संचित नाफाबाट ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७ प्रतिशतले हुन आउने चार करोड ३७ लाख ८६ हजार ३४७.५० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

Lagani Shiksha gif

कम्पनीको सञ्चालन समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
29937d16ba063762f093f6352f8899f9 page 001 scaled फरवार्ड माइक्रोफाइनान्सद्धारा आकर्षक लाभांस घोषणा , नगद र बोनस कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस