×
Lagani
Lagani Shiksha gif
लोसपाको महाधिवेसन चैत पहिलो साता



काठमाडौं,  १२ भदौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेसन यसै बर्षको अन्त्यमा हुने भएको छ।

 

Lagani Shiksha gif
sharehubapk लोसपाको महाधिवेसन चैत पहिलो साता

हालै बसेको शिर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तर, महाधिवेसनस्थल भने अझै ताेकिएकाे छैन  । 

 

उनका अनुसार श्रावण मसान्तवाट महाधिवेसनको तयारी सुरू भइसकेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस