×
Lagani
Lagani Shiksha gif
भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



काठमाडौं, ८ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन  र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । 

 

Lagani Shiksha gif
sharehubapk भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

हिजो मात्रै काठमाडौं आएकी भियतनामी उपराष्ट्रपति सुआन आज देखी राजनीतिक भेटघाटमा ब्यस्त रहेकी छिन् । यसअघि उनले उपराष्ट्रपति रामसहाय यादवसँग भेटबार्ता गरेकी थिइन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस