×
Lagani
Lagani Shiksha gif
सम्पर्क कार्यालय आइपुगिन पुर्व राष्ट्रपति भण्डारी



काठमाडौं, ५ भदौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् ।

 

Lagani Shiksha gif
sharehubapk सम्पर्क कार्यालय आइपुगिन पुर्व राष्ट्रपति भण्डारी

थापागाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उदघाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन् ।

 

मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उदघाटन गर्न लागेकी हुन् ।

 

बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन गरिने भनिएकाे थियाे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस