×
Lagani
Lagani Shiksha gif
एमएफएन च्याम्पिन ढाँटलाई सरकारले दियो पाँच लाख पुरस्कार



काठमाडौं । म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल भएका बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहन स्वरुप पाँच लाख प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट सो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख रूपैयाँ प्रदान गरिने निर्णय भएको जानकारी पनि दिएका छन् ।

Lagani Shiksha gif
sharehubapk एमएफएन च्याम्पिन ढाँटलाई सरकारले दियो पाँच लाख पुरस्कार

गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरे पछि उनी चर्चाको शिखरमा रहेका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस