×
Lagani
Lagani Shiksha gif
वाईसीयलको श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उदघाटन



कञ्चनपुर, २७ साउन ।योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल कञ्चनपुर जिल्ला समितिद्वारा आयोजित श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उद्घाटन गरिएको छ।

 

Lagani Shiksha gif
sharehubapk वाईसीयलको श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उदघाटन

कार्यक्रम नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका दलका नेता खगराज भट्ट, पार्टी केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, कञ्चनपुर जिल्ला इन्चार्ज टेकेन्द्र भट्ट, जिल्ला संयोजक खेमराज पाण्डे, वाईसिएल नेता वसन्त कार्की लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भयो, जसमा नारायणकाजी श्रेष्ठले सहभागिता जनाएका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस