×
Lagani
Lagani Shiksha gif
राष्ट्रियसभा बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक पेश गरिने



काठमाडौं, २७ साउन । राष्ट्रियसभाको बैठक बस्दैँछ ।

 

Lagani Shiksha gif
sharehubapk राष्ट्रियसभा बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक पेश गरिने

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । दिउँसो १ः१५ बजे बस्नेछ ।

 

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ सभा समक्ष पेश गर्नेछन् भने पुर्व स्वास्थ्य राज्य मन्त्री एवम संबिधानसभा सदस्य खडगबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस