×
Lagani
Lagani Shiksha gif
गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं, १६ साउन — गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ।

साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस योजनाको प्रवद्र्धक संस्था गरिमा विकास बैंक रहेको छ। 

Lagani Shiksha gif
sharehubapk गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत लाभांश दिने घोषणा

लाभांश वितरणका लागि बुक क्लोज मिति साउन २७ गते तोकिएको छ। त्यसैले साउन २६ गतेसम्म शेयर  बजार (नेप्से) मा खरिद बिक्री भई कायम रहने इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस