×
Lagani
Lagani Shiksha gif
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी



काठमाडौं, ९ साउन । पुर्व राष्ट्रपति बिध्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्द पुर्ण संबाद भएको बताएकी छिन् ।

 

Lagani Shiksha gif
sharehubapk पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले नेतृत्व भण्डारीले पार्टी सदस्यता नविकरण गरेको जनाउँदै कुनै महत्वकांक्षा नभएको पनि उनले प्रस्ट पारेकी छिन् ।

 

‘च्यासलमा प्रधानमन्त्री तथा अध्यक्षज्यूसँग मेरो सौहार्दपुर्ण संबाद भएको थियो तर केन्द्रिय समितिले अर्को निर्णय गरेको सुनेर म दुःखी छु,’ भण्डारीले भनिन, ‘पार्टी सदस्यता नविकरण यो मेरो संबैधानिक र ब्यक्तिगत अधिकार हो, पार्टी सदस्यवाट मलाइ बञ्चित गराउनु पर्ने कुनै कारण छैन् ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस