×
Lagani
Lagani Shiksha gif
मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी



काठमाडौं, ९ साउन । पुर्व राष्ट्रपति बिध्या भण्डारीले सदस्यता नविकरण नगराउने नेकपा एमालेको निर्णयवाट आफु बिचलित नभएको बताएकी छिन् । 

 

Lagani Shiksha gif
sharehubapk मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले नेतृत्व भण्डारीले च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपुर्ण कुरा गरेको भए पनि पार्टी सदस्य निष्क्रिय भएको भन्ने पत्रकार सम्मेलनमार्फत सुने पछि दुःखी भएको जनाइन् ।

 

‘म आफ्नो मुल्य मान्यता र निष्ठावाट अलकति पनि बिचलित भएको छैन, सबै पार्टी पंक्ति एमालेको रक्षाका लागि उभिन म अपिल गर्दछु ।’

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस