×
Lagani
Lagani Shiksha gif
आज पनि कुरा राखेर रास्वपा र राप्रपाले गरे बैठक बहिस्कार



काठमाडौं, ७ साउन । आज पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् ।

 

Lagani Shiksha gif
sharehubapk आज पनि कुरा राखेर रास्वपा र राप्रपाले गरे बैठक बहिस्कार

भिजिट भिषा प्रकरणलगायतका भ्रष्टचारको बिषयमा उच्चस्तरीय छानबिन माग गरिरहेका रास्वपा र राप्रपाले आजको बैठक पनि बहिस्कार गरेका हुन् । 

 

‘भिजिट भिषालगायत भ्रष्टचारका बिषयमा उच्चस्तरीय छानिबन आयोग गठन नभएसम्म संसदमा हाम्रो बिरोध रहिरहनेछ, संसदबाट सम्बोधन नभएमा सडकमा जान बाध्य हुनेछौं’ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने  । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस