×
Lagani
Lagani Shiksha gif
सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल जारी



 

काठमाडौं, १५ असार । सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल जारी रहेको छ ।

Lagani Shiksha gif
sharehubapk सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल जारी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल जारी रहेको हो ।

 

मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका हुन् । यस विधेयकमा अमनलाल मोदी, जनार्दन शर्मा, प्रभु साहलगायतले  आफनो धारणा राखेका छन् ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस