×
Lagani
Lagani Shiksha gif
विजय लघुवित्तको लाभांश घोषणा , नगद र बोनस कति ?



विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

२९ कात्तिकमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पुँजीको २० दशमलव ०३१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ०५४ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Lagani Shiksha gif
sharehubapk विजय लघुवित्तको लाभांश घोषणा , नगद र बोनस कति ?

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधीले पाउनेछन् ।

लघुवित्तको हाल चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ छ । सेयरधीलाई २० दशमलव ०३१ प्रतिशतका दरले पाँच करोड ३४ लाख दुई हजार ५१५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपछि लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस