×
Lagani
Lagani Shiksha gif
स्वाभिमान लघुवित्तकाे लाभांश घोषणा



स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ ११ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Lagani Shiksha gif
sharehubapk स्वाभिमान लघुवित्तकाे लाभांश घोषणा

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस