×
Lagani
Lagani Shiksha gif
सुपर मादी हाइड्रोपावरको आईपिओको नतिजा सार्बजनिक , यस्तो छ हेर्ने तरिका।



सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओ पुस २७ बुधबार बाँडफाँट भएको हो । बाँडफाँट भएपनि नतिजा भने सार्बजनिक भएको थिएन , हाल भने कम्पनीको आईपिओको नतिजा सार्बजनिक भएको छ।

Lagani Shiksha gif
sharehubapk सुपर मादी हाइड्रोपावरको आईपिओको नतिजा सार्बजनिक , यस्तो छ हेर्ने तरिका।

कम्पनीले जारी पुँजीको ५ प्रतिशत अथार्त १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको साइटमा जानुहोला।
२) साइटमा जान  यहा क्लिक गर्नुहोला।  
३) लिंक खोलेपछि नतिजा हेर्नको लागि कम्पनि छान्नुहोला
४) त्यसपछि आफ्नो डिम्याट नम्बर हानेर नतिजा हेर्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस