×
Lagani
Lagani Shiksha gif
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले घढ्यो



नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४८ प्रतिशतले बढाउन सफल भएको छ ।

बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा ९२ करोड ३७ लाख रुपैयाँ कमाएको उल्लेख छ । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोड रुपैयाँमा सीमित छ। बैंकको असोज मसान्तसम्ममा अघिल्लो वर्ष  नाफा एक अर्ब ६३ करोड थियो । ब्याज आम्दानी घटे पनि अरु सूचकमा भएको सुधारले बैंकले नाफा कमाउन सकेको देखिन्छ ।

Lagani Shiksha gif
sharehubapk नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले घढ्यो

बैंकले यो अवधिमा दुई प्रतिशतले ऋण वृद्धि गरेको छ। बैंकले पहिलो त्रैमासमा एक खर्ब ६० अर्ब कर्जा लगानी गरेको छ । स्प्रेड दर चार दशमलव १४ बाट दुई दशमलव ५९ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस