×
Lagani
Lagani Shiksha gif
कमल थापालाई समर्थन गरेको भन्दै एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी।



मकवानपुर एमालेमा टिकटलाई लिएर विवाद भएको छ ।

सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो । तर, आइतबार बिहान एमाले अध्यक्ष केपी ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुरमा भाँडभैलो सुरु भएको हो ।

Lagani Shiksha gif
sharehubapk कमल थापालाई समर्थन गरेको भन्दै एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी।

एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा नेपाललाई छाडिदिएपछि एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी लगाइएको छ । यसअघि यो निर्वाचन क्षेत्रमा एमालेका कृष्णप्रसाद दाहालले चुनाव जितेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस