×
Lagani
Lagani Shiksha gif
आजबाट सेयर कारोबार खुल्दै



विजयादशमीको बिदा सकिए लगतै नेप्सेमा आजबाट कारोबार खुल्ला हुने भएको छ।

विजयादशमीको बिदाका कारण असोज १४ देखि बन्द रहेको सेयर कारोबार आजबाट खुल्ने नेप्सेले जनाएको छ। अन्तिम कारोबार दिन १६.२९ अंकले बढेकाे नेप्से परिसूचक अहिले १८५३.७६ विन्दुमा छ । धेरैले दशैँ पछि शेयर बजार बढ्ने अनुमान गरेका छन्। गत बर्षको दशैँ पछिको पहिलो कारोबार दिन शेयर बजार १७.५९ अंकले बढेको थियो।

Lagani Shiksha gif
sharehubapk आजबाट सेयर कारोबार खुल्दै

दुर्गा माताको आशिर्वादले लामो समय देखिको बियर अन्त्य हुने धेरैले आशा राखेका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस