×
Lagani
Lagani Shiksha gif
विदेशी मुद्रा विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य बराबरी

सांकेतिक तस्बिर



नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

Lagani Shiksha gif
sharehubapk विदेशी मुद्रा विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य बराबरी

कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१४ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस