×
Lagani
Lagani Shiksha gif
मेयर साम्पाङको फेसबुक मोह , ५ घण्टामै २० वटा पोष्ट !



धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले सामाजिक सञ्जालमा विवादित बन्ने गरेका छन्।

दिनदिनै केहि न केहि पोस्ट गर्दै नयाँ नयाँ विवादमा पर्ने गरेका छन्। काठमांडौ महानगरपालिकाका मेयर साहलाई घोचपेच गरेपछि उनि झनै विवादमा पर्ने गरेका छन्। उनि आजभोलि फेसबुक चलाएरै दिन बिताउछन भन्दा नि फरक पर्दैन होला। आज बिहिबार बिहान ५ घण्डामै २० वटा पोष्ट फेसबुकमा सेयर गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk मेयर साम्पाङको फेसबुक मोह , ५ घण्टामै २० वटा पोष्ट !

उनले सामाजिक संजालममा आफुलाई गालि गर्नेलाई लक्षित गर्दै लेखेका छन् “फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ ! अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !”

उनि फेसबुकमा धेरै पोस्ट मात्र गरेको भनेर फेरी अर्को विवादमा परेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस