×
Lagani
Lagani Shiksha gif
गुराँस लघुवित्तको सेयर मुल्य समायोजन



गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन गरेको हो ।

नेप्सेले सेयर मुल्य समायोजन गरेसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ । आजको सेयर बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँबाटै सुरु भएको छ । यसअघि आइतबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता एक हजार पाँच सय ७६ रुपैयाँमा भएको थियो ।

Lagani Shiksha gif
sharehubapk गुराँस लघुवित्तको सेयर मुल्य समायोजन
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस