×
कृषि विकास बैंकको डिवेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त



कृषि विकास बैंकले एनआईबीएल एस क्यापिटललाई डिवेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

बैंकले आठ वर्ष अवधिको ६ अर्ब र नौ वर्ष अवधिको तीन अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको ‘कृषि ऋणपत्र को लागि डिवेञ्चर रजिष्ट्रारमा नियुक्त गरेको हो । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस